3 Mangshir 2083, Bihibar

Council for Technical Education and Vocational Training (CTEVT)

Tikapur Polytechnic Institute

Tikapur, Kailali स्था: २०६६

Nepal National Flag
Menu Logo Tikapur Polytechnic Institute Payment
Tikapur Polytechnic Institute
Estd: 2064
Home College Information Vision & Mission
Guiding Principles

Vision, Mission & Values

Guiding principles that define our commitment to quality technical and vocational education, innovation, and national development.

दूरदृष्टि (Vision)

गुणस्तरीय, रोजगारमूलक र समसामयिक प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाट देश विकासमा टेवा पुर्‍याउने एक अग्रणी बहुप्राविधिक शिक्षालयको रूपमा स्थापित हुनु।

ध्येय (Mission)

दक्ष, सक्षम र प्रतिस्पर्धात्मक प्राविधिक जनशक्ति उत्पादन गरी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको आवश्यकता पूरा गर्नु र स्वरोजगारलाई प्रोत्साहन गर्नु।

उद्देश्यहरू (Objectives)

प्रयोगात्मक, सीपयुक्त र प्रविधिमैत्री तालिम तथा डिप्लोमा कार्यक्रम सञ्चालन गरी युवाहरूलाई बजारमुखी व्यावसायिक सीप प्रदान गर्नु।

मूल्य र मान्यता (Values)

उत्कृष्टता, अनुशासन, व्यावसायिक नैतिकता, समावेशिता, निरन्तर सिकाइ र समाजप्रतिको उत्तरदायित्वलाई उच्च प्राथमिकता।

vision_and_mission

Updated: 06 Feb 2025

हाम्रो बारेमा

गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र, प्रदेशमा क्षयरोगसंग सम्बन्धित प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। क्षयरोग उपचार केन्द्रले प्रदेशमा क्षयरोगको उचित उपचार र व्यवस्थापन सुनिश्चित गर्दछ ।

यस कार्यालयको मुख्य जिम्मेवारी निम्न अनुसारको कार्यहरु संचालन गर्ने/गराउने रहेको छ:

गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रही प्रदेशमा क्षयरोगसंग सम्बन्धित उपचारको उचित व्यवस्थापन सुनिश्चित गर्दछ ।
College At a Glance
  • Tikapur, Kailali, Sudurpashchim Province
  • Technical & Vocational Education (TVET)
  • Affiliated: CTEVT
  • tpitikapur@gmail.com